नियम २५
कर्मचारी सम्बन्धी व्यवस्था –
(१) प्राधिकरणमा आवश्यक संख्यामा कर्मचारीहरु रहने छन् ।
(२) प्राधिकरणका कर्मचारीको नियुक्ति, सेवाको शर्त, सुविधा तथा काम, कर्तव्य र अधिकार प्राधिकरणले बनाएको विनियम बमोजिम हुनेछ ।
(३) उपनियम (२) बमोजिम विनियम बनी कर्मचारी नियुक्ति नभएसम्म नेपाल सरकारले निजामती कर्मचारीलाई प्राधिकरणमा कार्य गर्ने गरी काजमा खटाउन सक्नेछ।